Skip to content

यो दशै


यो दशै हो कि धेरैको दशा
नाता र गोता सबैको आशा

माग्छ्न नाना, दिनु न पापा
आफुमाथि नै सबको आशा

आफू त महादेव के गर्नु खै
महादेव पनि अरुको आशा

दशै ले आज लुट्दियो इजत
भइस त नवराज जिउदो लाश

[email protected]
नवराज देवकोटा “बहर”- पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *