तिम्रै कारणले मन आज भाँडिएको हो
अनियन्त्रित भई एकाएक छाडिएको हो
म त भन्छु अझैपनि केही बिग्रेको छैन
भन्दिउँला नियतिले नै यस्तो पारिएको हो
म ईमान्दार थिए जब तिम्रो यौवन देखेपछि
खोल्दिन भन्दाभन्दै पनि बस्त्र काडिएको हो
अबुझ भन्थे तिमी म चरम बिन्दुमा पुग्दा
आखिर उत्तेजना बढ्दा सारिएको हो
रामकृष्ण पौडेल”अनयास”
गजलकुन्ज
