मुख्य कुराहरू
बोल्न त सकिन
बोलु
के बोलु
म आफैमा बोल्न सकिन
ऊ के भन्छ
कति भन्छ
मैले बुझे
अनि उसले पनि !
तर म बोल्छु
ऊ बुझ्दैन
किन
मैले नि बुझ्न सकिन
मैले बुझाउन …… ?
सकिन ?
म बुझ्दिन, त बुझ
अनि तै खा
त्यही हो भने पनि
मैले बुझन सकिन
म भन्छु
तर मसँगै छ
ऊ बोल्छ त…. ?
सुशम आचार्य
