पिउनेलाई थाहा छ ! कवि लिम्वु [आँशु] मुक्तक by Kabi7March 14, 2013पिउनेलाई थाहा छ ! नशाको मात के हो जिउनेलाई थाहा छ ! दशाको रात के हो एकपटक पिएर त जीई हेर !! अनि थाहा हुन्छ मुटुमा लागेको घात के हो । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ