Skip to content


उर्लेर आयो
हिउँदको याममा
साउने झरी ।

उत्साह लिई
फैलियो आगनमा
मल न जल ।

गएर तिमी
फर्किन जनेनौ त
समुद्र बन्यौ ।

गुमायौ होस
भलादमी बनेर
अनि रमायौ ।

चुहियो मसी
संयोग बियोगमा
अबिरल नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *