मन आफ्नै मर्छ जिबन पोखरेल गद्य कविता by heart.Life1November 26, 2012 समाजका कुरीतिलाई हटाउनु पर्दा जसरी नि खोलापारी खूट्टा आफ्नै तर्छ अचम्म यो संसार देखेरै नयनले संबन्ध बढाउनमा हात आफ्नै सर्छ मंनका भावनाहरू जति साटे पनि आँखाबाट आँशु त आफ्नै झर्छ धेरै माया मोह पाए नि आफ्नाबाट बेदनाको समयमा मन आफ्नै मर्छ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ