Skip to content

तीन मुक्तक (लिएर ईनामी हिड्यौ, छेकिदिए हुन्थ्यो, बुझ्न खोज्दै छु)


(१)

बेचेर जवानी हिड्यौ ।
सहेर बदनामी हिड्यौ ।
पलपल साथ बिताएका
लिएर ईनामी हिड्यौ ।

(२)

जवानीको मुल्य तोकिदिए हुन्थ्यो ।
तड्पाएर हिड्न रोकिदिए हुन्थ्यो ।
बिचलित भो मन हुरी चले जस्तै
पर्खाल भै हुरीबतास छेकिदिए हुन्थ्यो ।

(३)

तिम्रो सामु पर्दा किन झुक्न खोज्दै छु ।
सर्माउँदै किन म लुक्न खोज्दै छु ।
आखिर किन यस्तो हुन्छ मलाई
निहालेर दिलको पर्दा बुझन खोज्दै छु ।

सनम गोले
मकवानपुर हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *