Skip to content

बाहिर हाँस्दै भित्र भित्रै फाटेर बाँच्ने


बाहिर हाँस्दै भित्र भित्रै फाटेर बाँच्ने पो बाँच्ने
दुख आँसु लुकाई खुशी साँटेर बाँच्ने पो बाँच्ने
आफ्नो घरमा त को बसेको छैन र यहाँ ?
हामी झैं परदेशमा समय काटेर बाँच्ने पो बाँच्ने

तोयानाथ पौडेल
मरुभूमिको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *