चोट दर्शन सापकोटा गद्य कविता by darshan sapkotaDecember 29, 2012 बोल्न खोज्छ आँखाहरू बुझ्नै गार्हो भो, मुटुभित्र वेदना छ हास्नै सार्हो भो आशा गर्ने आँखाहरू विश्वाश लिएर अडेको छ साट्न खोजेको मुटु पनि खरानी सरह डढेको छ । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ