टि.सि.एस. इन्टरनेशनल पब्लिकेशनले आगामी नयाँ वर्ष २०७० वैशाख १ गतेका दिन ५०१ जना युवा साहित्यकारहरुको लघुकथालाई (५०१ लघुकथा संग्रह) पुस्तकाकारका रुपमा बजारमा ल्याउन लागेको सहस्र जानकारी गराउँदै यथाशक्य छिटो तलको ठेगानामा १०० शब्दभन्दा नबढाई आफ्नो लघुकथा साथमा व्यक्तिगत छोटो परिचय साथ फोटो तलको ईमेल बक्समा पठाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
tcsintl@yahoo.com
