जव तिमी म संग कन्चन गद्य कविता by KanchanMay 18, 2013 सपनाहरू पनि कति रमाइलो हुन्थ्यो जब तिमी मसँग मायाका कुरा गर्ने गर्दा अनि, विपनाहरू पनि फितलो हुन्थ्यो जब तिमी म वाट टाढा हुने गर्दा खै, अब के रह्यो र यहाँ देख्दिन कतै तिम्रो छाया एक्लो छु म आज यहाँ कहि पनि छैन तिम्रो माया Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ