जव तिमी म संग


सपनाहरू पनि कति रमाइलो हुन्थ्यो
जब तिमी मसँग मायाका कुरा गर्ने गर्दा
अनि,
विपनाहरू पनि फितलो हुन्थ्यो
जब तिमी म वाट टाढा हुने गर्दा
खै,
अब के रह्यो र यहाँ
देख्दिन कतै तिम्रो छाया
एक्लो छु म आज यहाँ
कहि पनि छैन तिम्रो माया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *