Skip to content

तिम्रो यौवनको फूल


तिम्रो यौवनको फूल फुले जस्तो देख्छु
हिजोभन्दा आज अझै खुले जस्तो देख्छु,
मनको ईच्छा मनभित्रै गुम्सी रह्यो सदा,
फुलबारीमा अर्कै माली डुले जस्तो देख्छु।

Copyright@–मोहन बिहानी,
भक्तिपुर-७ सर्लाही
www.mohanbihani.blogspot.com
२०६९-०५-०७ बिहीवार राति १० बजे

www.mohanbihani.blogspot.com

2 thoughts on “तिम्रो यौवनको फूल”

  1. तिम्रो यौवनको फूल फुले जस्तो
    तिम्रो यौवनको फूल फुले जस्तो देख्छु
    हिजोभन्दा आज अझै खुले जस्तो देख्छु,
    मनको ईच्छा मनभित्रै गुम्सी रह्यो सदा,
    फुलबारीमा अर्कै माली डुले जस्तो देख्छु।
    Nice creation keep it up ,Sir
    Kamana sharma

Leave a Reply

Your email address will not be published. Required fields are marked *