मायाको कुनु नारायण पोखरेल गद्य कविता by narayan pokharelJanuary 10, 2013 यी मनका कुनामा केही आशा देऊ छरिएका घामको रौनकमा भरिएको जवानी छल्काएर, जीवनाको मधुरता भरिदेऊ यी चाहनाका फुलहरू हुन छ तिमीमा, बाचने चाहना भने मलाई पनी त्यो मन्मा मायाको एक कुनु देऊ ! Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ