Skip to content

चालिरहुँ लागिरहने सुन्दर चाला गजलको


चिसो चिसो मौसममा मिठो प्याला गजलको
जिन्दगीको संघर्षमा लिऔं ज्याला गजलको

मनले मनको तार जोड्ने जताततै पुगे पनि
चालिरहुँ लागिरहने सुन्दर चाला गजलको

झर्को छैन कसै गरी सदाबहार सधैँभरि
पहिरीरहुँ रहुँ लाग्छ यही माला गजलको

प्रज्वल दिपको तेल बाती बोकी बाँची दिने
एउटै अटल साझा अचुक पाला गजलको ।

1 thought on “चालिरहुँ लागिरहने सुन्दर चाला गजलको”

  1. चिसो चिसो मौसममा मिठो प्याला
    चिसो चिसो मौसममा मिठो प्याला गजलको
    जिन्दगीको संघर्षमा लिऔं ज्याला गजलको

    मनले मनको तार जोड्ने जताततै पुगे पनि
    चालिरहुँ लागिरहने सुन्दर चाला गजलको

    झर्को छैन कसै गरी सदाबहार सधैँभरि
    पहिरीरहुँ रहुँ लाग्छ यही माला गजलको

    प्रज्वल दिपको तेल बाती बोकी बाँची दिने
    एउटै अटल साझा अचुक पाला गजलको ।

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *