Skip to content


१.
नलगाउनु
पिपलपाते माया
विश्वास मर्दै ।

२.
घामको स्पर्ष
पुष माघमा न्यानो
साह्रै विरानो ।

३.
आनन्द लुट्यौ
अंगालोमा बाधेर
बिहानी पख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *