Skip to content

प्यालाभरिको सराब


अगाध माया दिएको थे, तिमीलाई जहर होइन
खोज्दै हिडे तिमी नभेट्दा, लाग्छ मेरो शहर होइन
एक्लो बनाएर छाडी गयौ मन मेरो तोडेर
प्यालाभरिको सराब, पिउनु मेरो रहर होइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *