Skip to content


जिउदा जिउदै मरे भने पिउदा पिउदै ढले भने
माफ गर मेरी हजुर नजरभित्र बसे भने
हास्ने लत बसेको छ आजभोलि तिमीसँग
सँगै देख्ने बानी बस्यो सपनी नि तिमीसँग

एक्लै हिड्न सकिएन लामो भयो हिड्ने बाटो
मरेपछि तिम्रै हातले पाइन्छ कि सर्दा दिन सक्ने माटो
डुंगा बिना नसकिने पारी खोला तर्न पनि पनि
तिमी बिना नसकिने एक्लो जिबन जिउन पनि

ऋतु सँगै सबैसँग फुल्ने खालको हन्न माया
तराजुमा तौलिएर बेच्ने खालको हन्न माया
बेहोस मा लडे भने साथ दिनु हातसँग
सँगै देख्ने बानी बस्यो सपनिनी तिमीसँग

Leave a Reply

Your email address will not be published. Required fields are marked *