उजेलीले बोलाई बिशाल सापकोटा गजल by timro.bishalFebruary 7, 2013बिहान सखारै, उजेलीले बोलाई, केहि भन्छु भन्थि फेरी एक्लै टोलाई । कत्ति कुरा भन्न मन हुँदा पनि, मैले खाईदिउला झै गरि, अनायसै डराई । । पछि, भो भन्दिन भनि, आँफै अत्तालिएर, मलाई जलाई । । भेट्न बोलाएर केहि पनि नभनि, मलाई एक्लै छोडेर आफ्नो बाटो लाई । । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ