Skip to content

आँखा भरी आँशु

आँखा भरी आँशु पारी बाँचेको छ तिम्रो काले,
अब जिउने आशा मारी बाँचेको छ तिम्रो कालेl

मन समिप भए पनि तन टाढा भयो आज,
आफू संग आफै हारी बाँचेको छ तिम्रो कालेll

समयले कस्तो खेला देखायो नि आज हाम्लाइ,
विरहमा आँशु झारी बाँचेको छ तिम्रो कालेll

Leave a Reply

Your email address will not be published. Required fields are marked *