मान्छेसँगै डराउँछ मान्छे सञ्जय जुग्जाली गजल by ksJuly 7, 2013 मान्छेसँगै डराउँछ मान्छे बेहोसीमै कराउँछ मान्छे हुने नहुने सबै कुरा लगाई आपसमा लडाउँछ मान्छे स्वार्थले भरिपूर्ण छ दुनियाँ मतलबमा फकाउँछ मान्छे रात दिन नभनी दगुर्दादगुर्दै सधैँलाई अस्ताउँछ मान्छे सञ्जय जुग्जाली बिम-२, म्याग्दी Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ