Skip to content

दुई थोपा आशु चुवाइ दिनु होला

पिर-चिन्ता छ यो मनमा यस्तो,
बाँच्नुनै प्यारो भएनी जे जस्तोl

यो जिन्दगी कस्तो कस्तो?
सल्केको चुरोट्को धुलो जस्तोl

आशा सबै मरी सके,
बिरानो लाग्छ जिन्दगी किन होला ?

म मरे पछी मेरो लासमा,
दुई थोपा आशु चुवाइ दिनु होलाl

Leave a Reply

Your email address will not be published. Required fields are marked *