Skip to content

सम्झना तिम्रो

नयनभरि
सधैं छल्किरहन्छ
सम्झना तिम्रो ।

पुषको जाडो
तिम्रो साथमा बस्दा
मनमा गर्मी ।

एउटै मुटु
पराईको सिन्धुर
जिउदो लाश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *