हान र थाप
चुनाब सरगर्मी
गालीको बर्षा
कसले शोच्यो
कर्णालीको समस्या
गफमा मख्ख
यौटी महिला
निरपराध पिटिन्छे
मौन समाज
चिसो जेलमा
ऊ मृत्यु पर्खदैछ
खुंखार खाडी
रुदैछ सुस्ता
अनिदो मानेभञ्ज्याङ्
कठै नेपाली
पैसाको भोक
अफ्रिकामा चेली
मुजुरा नाच ।
अस्तु :
@विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
हाल : अबुधाबी, यू ए इ
