जाड रक्सी कस्ले जन्मायो होला
स्नेहले पुकारेर कस्ले अन्मायो होला
उत्सुकता जागेको छ उर्लिएको भेल भै
सबैभन्दा पहिले कस्ले अप्नायो होला ।।१।।
पहिला कति लाटी भन्यौ
अनि साह्रै मजाकी भन्यौ
प्रश्नको ठाडै उत्तर दिए
हास्दै अति बाठी भन्यौ ।।२।।
पहिलो पटक प्रकाशित – 2013-03-22 15:35:06 +0900

ramro lagyo.
ramro lagyo.
Sadhubad pratikriya di
Sadhubad pratikriya di lekhanima urja thapi dinu vo.