Skip to content

‘सप्पै भन्छु’ भन्दै पहिलेका कुरा खोतलिन आज


‘सप्पै भन्छु’ भन्दै पहिलेका कुरा खोतलिन आज
के के गर्थ्यौ जिँउदो हुँदा पुरा खोतलिन आज
जनयुद्दमा मरेको ऊ दस बर्ष भयो भन्दै
चिहननेर गाडिएका चुरा खोतलिन आज

तोयानाथ पौडेल
सँखुवासभा-तामाफोक ८
हाल मरुभूमिको छाती साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *