उमेरले डाँडा काटेपछि फुर्छ “हे भगवान् “ तोयानाथ पौडेल मुक्तक by तोयानाथ पौडेलMarch 22, 2013 उमेरले डाँडा काटेपछि फुर्छ “हे भगवान् ” घुम्ती नै पिच्छे यमराजले कुर्छ हे भगवान् तन्नेरी हुन्जेल कसैले आँखा लाएनन् ममाथि बुढेस्कालमा बिहेको साईत जुर्छ हे भगवान् तोया नाथ पौडेल सँखुवासभा-तामाफोक ८ हाल मरुभूमि को छाती साउदी अरब Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ