Skip to content

आयो होली उमङ्ग ल्याई
दुनिया रङगाउंने रङ्ग ल्याई

रमाउंदै खेल्दै खुखियाली
यो सोचमा चङ्ग ल्याई
आयो होली उमङ्ग ल्याई

रङ्ग अविरको खेलमा यो
नयां नयां ढङग ल्याई
आयो होली उमङ्ग ल्याई

नखेल्नेलाई नि कस्तो कस्तो
ल हेर्ननुस त दङग ल्याई
आयो होली उमङ्ग ल्याई

-भुपेन्द्र (बिपिन) बिसी
बिकाशनगर, कोहलपुर बाँके

1 thought on “होली आयो”

  1. बि.सी. भुपेन्द्र

    आयो होली
    २०६९ सालको होलीको पावन अवसरमा मझेरीमा आबद्ध सम्पूर्ण साहित्यकार साथीहरु तथा अग्रजहरुलाई हार्दिक शुभकामना !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *