Skip to content

यमलोक जाने गाडी


यमलोक जाने गाडी रोकेर आउदैछु ,
जीवनको राजिनामा ठोकेर आउदैछु।
छिट्टो मुक्ती गरिदेउ यमराज भन्दै,
मृतुपत्रको प्रमाणपत्र बोकेर आउदैछु।

मोहन बिहानी
भक्तिपुर सात सर्लाही”

1 thought on “यमलोक जाने गाडी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *