स्काउटले परोपकारी बन्न सिकाउछ
जहाँ जे पर्छ त्यहाँ स्काउट झिकाउछ
निस्वार्थ, नम्र, दयावान, सिप विकास गर्दै
पर्या बेला आफ्नो मिठो बोली विकाउछ
जस्तो परिस्थितिमा जहाँ पुगे पनि स्काउट
जति समय रहनु पर्ने हो आफैलाई टिकाउछ
अस्तित्व रक्षार्थ स्वास्थ्य उपयोगी सावित भै
सहयोगको भावना बोकी सबैलाई रिझाउछ
निशन्देह, स्वविवेक, स्वइच्छा, खुल्ला हृदयले
जुनसुकै पीडित सामु आफ्नो समय बिताउछ
२०६९–११ –२२
First published : 2013-03-31 13:05:22 +0900
