Skip to content

सोचे भन्दा सफल बन्नेछ यो वर्ष

सोचे भन्दा सफल बन्नेछ यो वर्ष
वसन्त जस्तो वहार भन्नेछ यो वर्ष

कठिन यात्राहरू सहज सहज बन्दै
सफलताको चुलिमा गन्नेछ यो वर्ष

जत्ती जे छन अबरूद्द पाटाहरू सबै
निकासको सहजबाटो खन्नेछ यो वर्ष

भ्रष्ट,असफल,दुराचारीमान्छे त्यागी
सफल,ईमान्दार मान्छे छान्नेछ यो वर्ष

वर्तमानबाट अग्रगामी कोल्टे फेर्दै अब
शताब्दीकै साच्चैउत्कृष्ट मान्नेछ यो वर्ष

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *