Skip to content

बसन्तको आगमन

नाच्न थाले मुना नयाँ
नाच्न थाले पालुवा !
के भन्दछ यो पवन ?
के भन्दछ यो गगन ?
हेर, त्यो बसन्तको आगमन!
तिमीलाई प्रत्एक खुशी मिलोस्
लामो जिन्दगी मिलोस्
भन्दछ यो मौसम –
स्वागतम् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *