अंगालोमा बाँधिएर मोहन बिहानी मुक्तक by Mohan BihaniApril 25, 2013 अंगालोमा बाँधिएर बस्न पाए हुन्थ्यो , कहिलेकाही तिम्रो काखमा खस्न पाए हुन्थ्यो । तडपिएर कति बस्नु सम्झिएर तिमीलाई , सधैँभरि तिम्रो दिलमा पस्न पाए हुन्थ्यो । Copyright @ मोहन बिहानी भक्तिपुर सात सर्लाही Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ