Skip to content


शान्तिपूर्ण देशमा आंतक हावी भयो कसरी
गौतम बुद्ध माथि कसैको दावी भयो कसरी
हाम्रो देश नेपालमा नभएर भारतको हातमा
प्रमाणले पूर्ण कन्तुरको चावी भयो कसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *