परास्त गर्न नसकेका तत्व भावना सुब्बा गजल by भावना सुब्बाMay 6, 20131 Comment शिखर चढे जस्तो लाग्दैछ उमंग बढे जस्तो लाग्दैछ तिम्ले सुनाएको किस्सा कतै पढे जस्तो लाग्दैछ झट्टै बताउन सकिन मैले केही गढे जस्तो लाग्दैछ परास्त गर्न नसकेका तत्व आज सढे जस्तो लाग्दैछ कमजोर थिए जराहरू र त लडे जस्तो लाग्दैछ । 1 thought on “परास्त गर्न नसकेका तत्व” Kanchan May 18, 2013 at 3:31 pm Reply जे थियो, त्यहि घट्योजे थियो, त्यहि घट्यो जीवनमा तिमीलाइ दोष दिउ जस्तो लाग्दैन । यात्रा हाम्रो त्यति नै थियो जीवनमा वाकि एक्लो जिन्दगी अप्सोस मान्दिन Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ
Kanchan May 18, 2013 at 3:31 pm Reply जे थियो, त्यहि घट्योजे थियो, त्यहि घट्यो जीवनमा तिमीलाइ दोष दिउ जस्तो लाग्दैन । यात्रा हाम्रो त्यति नै थियो जीवनमा वाकि एक्लो जिन्दगी अप्सोस मान्दिन
जे थियो, त्यहि घट्यो
जे थियो, त्यहि घट्यो जीवनमा
तिमीलाइ दोष दिउ जस्तो लाग्दैन ।
यात्रा हाम्रो त्यति नै थियो जीवनमा
वाकि एक्लो जिन्दगी अप्सोस मान्दिन