Skip to content

कन्पारो तातेर आउँछ

यताका कुरा सुन्छु- कन्पारो तातेर आउँछ
उताका कुरा सुन्छु- कन्पारो तातेर आउँछ
आफैंले ड्याम्म स्वस्तिक छाप हानेर जिता’को
नेताका कुरा सुन्छु- कन्पारो तातेर आउँछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *