Skip to content

मन पराउनु तिमीलाई भूल भएछ


मन पराउनु तिमीलाई भूल भएछ ,
मरो माया आखिरमा काँडा रहेछ |

माया पनि कस्तो होला मनै बिझाउने,
मनको भेल उर्ली आउदा परेली भिजाउने |
बुझ्ने कोसिस गरेनौ कि मेरो मिठो माया,
उज्यालोमै आउने रहेछ अघिपछि छायाँ |

तिम्लाई मिठो माया दिने अठोट मेरो थियो ,
सानो हावा के चलेथ्यो निभी गयो दियो |
मन पराउनु तिमीलाई भूल भएछ ,
मरो माया आखिरमा काँडा रहेछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *