Skip to content


निदमा छु अब, आऊ बाहुपासमा
नसर्माऊ प्रिय, आऊ बाहुपासमा

मुटु गर्छ धक् धक् देऊ
लजज्का ती पाखुरी
समाई गर्छु म ! चुम्बन
आऊ बाहुपासमा
ती बदामी नयन
छल्की लज्जा शामको
खोज्छ मन मुटु दुबै
आउ बाहु पासमा

मुहारका अङ ती टाँशी मेरै माथमा,
झुकाई अङका !दिप्त ज्वार काखमा
दन्कि रैछ,ज्वाला त्यो
आउ बाहु पासमा

चुमी म ! ती ओठलाई
सजाई दिन्छु, प्यास त्यो
मद छल् मधुरता
छर्छ योब,त्यो तिम्रो
चाहना को भर प्याला
टोकी ओठ दाँतले
संभालेर रुप योबन
तिमी आउ पासमा
संम्झना को आशमा ?

अधर खोज्छ अधर् त्यो
प्यासि यो रात्मा
स्पर्स त्यो तन,
म्रिदु सुगन्ध,सुमनमा
चंचल्ता छरेउ सबै
अङ अङ त्यो बदन

पास पास आउ पास
कन्चन् सुकोमल य चमन् !
अथाह मेरो प्रबाहमा
तिमी सुप्त लुकेकि
छरी आफ्नु माधुर्य
छल्केर झुकेकी ?

नग्न पारें कि मैले
तिमी आफैं नग्न भो

भन य जल्परी
भाव किन दग्ध भो

माया यो अथाह भो
छट्पटी ब्यथा भो

सुगमता छर लौ
सहज् भै आउ
अब पास लौ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *