Skip to content

भरीपुर्ण जिवनमा मनको


भरीपुर्ण जिवनमा मनको
प्यास बाँकी रहे झैँ भयो,
आँखाको सपना पानी–पानी भै
बगेर कतै गए झैँ भयो,
महशुस गरेथेँ अर्काको पीडा
आखिर आफैले सहे झैँ भयो ।।

पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *