हराउनुको एउटा रहर हो यो राजेन्द्र ज्वाला के सी गजल by Rajendra KCJune 12, 2013हराउनुको एउटा रहर हो यो यहाँ आँफै हराएको खबर हो यो सोच्नु होला बर्षामा पैरो गएछ होइन! खोली सुकेको बगर हो यो स्वार्थी भै बेपत्ता भो सोच्नु होला नि! बेपत्ता बनाउने त शहर हो यो के के लेख्छ के के भन्छ खुस्क्यो क्यारे नसोच्दिनु मन् भित्रको जहर हो यो Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ