Skip to content

आउने छ एक दिन


आउने छ एक दिन जब म टाढा हुनेछु,
तिम्रो संसारबाट निकै पर जानेछु

धेरै खुसी हुनु तिमी त्यो दिन,
म माथिबाट तिमीलाई नै हेर्नेछु .

सकिन बन्न म तिम्रो राजकुमार,
म स्वर्गबाट अर्कै पठाइदिनेछु

यो जुनी त खोइ किन हो यस्तै यस्तै भो’
अर्को जन्ममा चैँ साँचै मनाइदिनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *