Skip to content

बर्षाको झरी संगै रोप्दै होलान् गाउँघरमा
असारे भाकाहरु छोपदै होलान् गाउँघरमा
आफू भने परदेशमा गाउँकै याद आउँने
साथीभाई खेतबारी जोत्दै होलान् गाउँघरमा

2 thoughts on “गाउँघरमा”

  1. वाह वाहहहहहह सोम भाई

    वाह वाहहहहहह सोम भाई
    बधाई छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *