यो कस्तो भोक अघाउन सकिएन


यो कस्तो भोक अघाउन सकिएन
आशको किरण जगाउन सकिएन
दु:खी यो जीवन दु:खमै बित्यो
सपनाको संसार सजाउन सकिएन

copyright @मोहन बिहानी
भक्तिपुर सात
२०७०-०३-२० बिहीबार१.१५बजे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *