Skip to content

अनकन्टार अफ्ट्यारा सहेको छु हाँसी हाँसि

अनकन्टार अफ्ट्यारा सहेको छु हाँसी हाँसि
कति पटक पागल सरि भएको छु हाँसी हाँसि

रहर त कस्लाई होला गुलाम भई बाँच्ने
पिडा लुकाएर छाती भरी रहेको छु हाँसी हाँसि

तोयानाथ पौडेल
सँखुवासभा-तामाफोक ८
हाल मरुभूमि को छाती साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *