Skip to content

भोका-एका-हरू याँ


भोका-एका-हरू याँ, अगाए पछि छोडी जान्छन्
कपडा सरी शरीरमा, लगाए पछि छोडी जान्छन्
कोही हुन्छन यस्ता पनि, यही दुनिया भित्र जो
नभएको माया पनि, जगाए पछि छोडी जान्छन्

एकदेव पाण्डे ”सूर्य”
पाल्पा अर्गली-०३ रनुवा
हाल :ललितपुर, सातदोबाटो
edevpandey@gmail.com

http://edevpandey.blogspot.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *