गित आफैँले गाउनुछ सफल सुरज गजल by सफल सुरजJuly 16, 2013गित आफैँले गाउनुछ झण्डा आफैँले फहराउनुछ ।१ किन उसको भर पर्छौ परिवर्तन आफैँले ल्याउनुछ ।२ किन उसलाई पर्खी बस्छौ छानो आफैँले छाउनुछ ।३ किन उसको साथ खोज्छौ शत्रु आफैँले छप्काउनुछ ।४ गित आफैँले गाउनुछ झण्डा आफैँले फहराउनुछ । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ