Skip to content

तिम्रो बयान


” वायुसगै खेल्ने क्या वाल छ तिम्रो
योवन पूर्ण सोह्र क्या साल छ तिम्रो

मन मोहक बोलको क्या जाल छ तिम्रो
हास्दा डिम्पल छाउने क्या गाल छ तिम्रो

मनै झन्कृत पार्ने मुस्कान देखि हारे म
मुस्कुरहट नै सत्ये ! कमाल छ तिम्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *