कुनै दिन म
नितान्त एक्ली थिए
सम्हाल्यौ आज
तिमीसँग भेटिनु
एक्लिएकी रैछु नि ।

कामुक रात
बिना उत्तेजनाको
व्यर्थ जानेछ
विकाश भै छाड्यो
नमेटिने दुरी ।

विसं २०७०-१-८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *