Skip to content

भित्तामा झुड्याइएको
साह्रै लोभ लाग्दो एउटा -क्यालेन्डर्
झिकेर फ्याकी दिए हिजो
नयाँ बर्ष मनाउने निहुमा,
त्यहा अर्को एउटा झुन्डियो -नयाँ क्यालेन्डर् ।

बल्ल पो थाहा पाए
मैले त साह्रै लोभ लाग्दो
मेरो आफ्नै एउटा बसन्त
मबाटै झिकेर फ्याकी दिए छु ।
बेहिसाब बिरक्तिए म !!

१ जनवरी २०१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *