नारीहरु सोमश्री अनुरागी मुक्तक by som.gurung.961August 24, 2013तीजका गीतमा मनका वह पोख्छन् नारीहरू अँझै किन पति देवको पाउ ढोग्छन् नारीहरू समाज बिस्तारै परिवर्तन हुदैछ आजभोलि महिला हिंसा र कुसंस्कार रोक्छन् नारीहरू Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ